किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo

CHANDI (Shyadar-Pidar)

Kirat Sunuwar Welfare Society United Kingdom

CHANDI (Shyadar-Pidar)

836 836 people viewed this event.

हार्दिक निमन्त्रणा – चण्डी (ष्यादार पिदार) २०२५

हामी किराँत सुनुवार कोइँच जातीको मौलिक, सांस्कृतिक तथा परम्परागत मुख्य पर्व ‘ष्यादर पिदार’ यस वर्ष पनि हर्ष उल्लासका साथ भव्यरूपमा मनाउनका निमित्त वेलायतका बिभिन्न स्थानमा रहनु भएका सम्पूर्ण कोइँचवन्धुहरू, आमा-बाबा, दिदी-बहिनी, दाजु-भाइ तथा भान्जा-भान्जीहरूलाई निम्न स्थान, मिति र समयमा उपस्थितीको लागि हार्दिक निमन्त्रणा गरिएको छ।

किराँत सुनुवार सेवा समाज
युके

Location:
Samuel Cody School,
Ballantyne Road,
Farnborough,
GU14 8SN.

Date: Saturday 17 May 2025
Time: 1000 hrs

Event registration closed.
 

Date And Time

17-05-2025 @ 08:00 to
17-05-2025 @ 20:00
 

Registration End Date

01-05-2025
 

Event Types

 

Event Category

Share With Friends