
18th Anniversary Fest
203 203 people viewed this event.
~ हार्दिक निमन्त्रणा ~
18th Anniversary KSWS UK 2025 – Celebration 🎊 🎉
आदरणीय सम्पूर्ण बेलायतबासी सुनुवार कोइँच सदस्य ज्यूहरू,
किराँत सुनुवार कोइँच बेलायत्ले ‘Annual summer fest’ यस वर्ष पनि हर्ष उल्लासका साथ भव्य एवं सभ्य रूपमा मनाउनका निमित्त वेलायतका बिभिन्न स्थानमा रहनुभएका सम्पूर्ण कोइँचवन्धुहरू, आमाबाबाहरू, दिदीबहिनीहरू, दाजुभाइहरू तथा भान्जाभान्जीहरूलाई निम्न स्थान, मिति र समयमा उपस्थितीको लागि हार्दिक निमन्त्रणा गरिएको छ।
साथै, कार्यक्रमलाई आवश्यक व्यवस्थापन गर्नको निमित्त तपाईहरूको उपस्थितिको संख्या उपलब्ध गराई सहयोग गरिदिन हुन समेत हार्दिक अनुरोध गरिएको छ।
धन्यवाद । 🙏🏼
Location: Empire hall, 1st floor
High St, Aldershot
GU11 1DJ
(🚗 CAR PARK JUST OUTSIDE THE VENUE £0.60 p all day parking.
🚗 Multi-storey car park, Wellington Ave, Aldershot GU11 1SD. £1.00 08:00-18:00pm)
Date: Sunday 17 Aug 2025
Time: 11:00 AM onwards
ENTRY FEE:
Adult: £25
Children(6-12yrs): £10
Below 5yrs: free entry
सकुन सुनुवार
सचिब
किराँत सुनुवार सेवा समाज, युके