बार्षिक साधारण सभा सम्पन्न
आज मिति १५ जनवरी २०१७ शनिबार अल्डरसटमा किरात सुनुवार सेवा समाज युकेको बार्षिक साधारण सभा सम्पन्न भएको छ । येले थोचे ५०७७ को शुभकामना आदानप्रदानका साथमा आरम्भ गरिएको सभाको सभापतित्व अध्यक्ष श्री यादब तुर्सुचा ज्युले गर्नु भएको थियो ।