किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo
kswsuk@gmail.com
+44 7545488518

Shyandar Pidar 2024

Kirat Sunuwar Welfare Society United Kingdom

Shyandar Pidar 2024

283 283 people viewed this event.

 

हार्दिक निमन्त्रणा – श्यॅादार पिदार 2024 !

हामी किंरात सुनुवार कोइच जातियको आफ्नै परम्परागत तथा मौलिक सांस्कृतिक मुख्य पर्ब “श्यॅादार पिदार ” यस सन् २०२४ बर्षमा निम्न तपसिल वमोजिमको स्थान, मिति र समयमा सदा झै हर्ष उल्लासका साथ एक मुष्ठरूपमा भव्यारूपमा मनाउनका निमित्त वेलायतका बिभिन्न छेत्रमा (All Areas) रहनु भएका सम्पूर्ण कोंइच वन्धुहरू; आमा-बाबा, दिदी-बहिनी, दाजू-भाई, भान्जि-भान्जा हरूलाई हार्दिक निमन्त्राण गरिएको छ।

संचार, किंसुसेस यूके

 

Date And Time

25-05-2024 @ 09:00 to
25-05-2024 @ 20:00
 

Event Types

 

Event Category

Share With Friends