किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo
kswsuk@gmail.com
+44 7545488518
बार्षिक साधारण सभा सम्पन्न
By KSWSUK | |
आज मिति १५ जनवरी २०१७ शनिबार अल्डरसटमा किरात सुनुवार सेवा समाज युकेको बार्षिक साधारण सभा सम्पन्न भएको छ । येले थोचे ५०७७ को शुभकामना आदानप्रदानका साथमा आरम्भ गरिएको सभाको सभापतित्व अध्यक्ष श्री यादब तुर्सुचा ज्युले गर्नु भएको थियो ।
स्यांदर पिदार कार्यक्रम २०१४
By KSWSUK | |
आज मिति १८ तारिख मे आइतबार कोइंच जातिको महान चाड स्यांदर पिदार कार्यक्रम २०१४ फार्नबोरोमा सम्पन्न भयो । कार्यक्रममा बेलायतमा बसोबास गरिरहनु भएका कोइंचबन्धुहरुको उल्लेखनिय उपस्थिति रहेको थियो ।
अल्डरसोट बैठक
By KSWSUK | |
किरात सुनुवार सेवा समाज युकेको अल्डरसोटमा बसेको बैठकले हालै सम्पन्न श्याँदर पिदार २०१४ को बारेमा समिक्षा गर्‍यो, र कमिकमजोरी पक्षहरुलाई आगामी दिनहरुमा सुधार गर्नको निमित्त बिषेश जोड दिनु पर्ने बिषय उपर छलफल भयो ।