किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo
kswsuk@gmail.com
+44 7545488518
१२ औ वार्षिक भेटघाट कार्यक्रम २०१९
By KSWSUK | |
सुनुवार सेवा समाज युकेले वार्षिक रुपमा मनाउदै आएको भेटघाट कार्यक्रम यसपालि पनि २४ अगस्त २०१९ का दिन स्यान्डहर्स्ट कम्यूनिटी हलमा हर्षोलास तथा मनोरन्जनका साथ मनाएकोछ।