किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo
ष्यॉदर पिदार २०१९ सम्पन्न
By KSWSUK | |
किराँत सुनुवार सेवा समाज बेलायतले बार्षिक रुपमा मनाउदै आएको सुनुवारहरुको महान पर्व ष्याँदर पिदार यसपालि पनि तिथि मिति अनुकुल पारेर गत शनिबार, १८ मे २०१९ फानब्रो स्थित साम्यूल कोडी कमुनिटी हलमा सदा झैँ हर्षोउल्लाषका साथ सुसम्पन्न गरेको छ।