किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo

किरात सुनुवार सेवा समाज युकेको अल्डरसोटमा बसेको बैठकले हालै सम्पन्न श्याँदर पिदार २०१४ को बारेमा समिक्षा गर्‍यो, र कमिकमजोरी पक्षहरुलाई आगामी दिनहरुमा सुधार गर्नको निमित्त बिषेश जोड दिनु पर्ने बिषय उपर छलफल भयो ।


साथै उक्त बैठकले समाजको तर्फबाट आयोजना गरिने निम्नानुसारको भाबी कार्यक्रमको बिवरण निम्नानुसार तय गरिएको ब्यहोरा सम्पुर्ण सदस्यहरुमा सहर्ष जानकारी गराइएको छ । समाजको तर्फबाट आयोजना गरिने सम्पुर्ण कार्यक्रमहरुमा सहभागी भइदिन हुनको निमित्त सम्पुर्ण साथीहरुमा बिनम्र अनुरोध गरिएको छ । 7th Anniversary Celebration 2014 को अवसरमा यस बर्ष Uni Graduation गर्नु हुने सम्पुर्ण स्टुडेण्टहरुलाई बिगतमा जसरी नै समाजको तर्फबाट समेत सम्मान गर्ने कार्यक्रम रहेको हुनाले यहाँहरुको जानकारीमा Graduation गर्नु हुने स्टुडेण्टको बिवरण हामीलाई हाम्रो इमेल kswsuk@gmail.com वा सचिव श्री भक्तमान सुनुवार ज्युमा उपलब्ध गरिदिन हुन समेत हार्दिक बिनम्र अनुरोध गरिएको छ ।


What Next ?


7th Anniversary Celebration 2014

Date : 30 August 2014

Time : 1000 hrs - 2000 hrs

Venue :


Annual General Meeting

Date 27 Dec 2014

Venue : TBC


Shyadar Pidar 2015

Date : 9 May 2015

Venue : TBC

More News