किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo

१९ फेब्रुअरी २०२२। किराँत सुनुवार सेवा समाज बेलायतको सातौं महाधिबेशन गत ६ फेब्रुअरी २०२२ अल्डरसट्मा सम्पन्न भएको थियो। महामारीका बीच सम्पन्न गरिएको उक्त अधिबेशनमा, संस्थाका सल्लाहकार श्री यादव तुर्सुचाको संयोजकत्वमा बनेको नँया कार्यसमिति चयन समितिले अध्यक्षमा श्री मनोजकुमार सुनुवार सहित आठ कार्यसमितिहरू सर्वसम्मत चयन गरेको थियो।

१. अध्यक्ष श्री मनोजकुमार सुनुवार
२. उपाध्यक्ष श्री तेज सुनुवार
३. उपाध्यक्ष श्री प्रकाश सुनुवार
४. उपाध्यक्ष श्री कमलराज सुनुवार
५. सचिव श्री गितराज सुनुवार
६. सह सचिव श्री पदम सुनुवार
७. कोषाध्यक्ष श्री इन्द्र सुनुवार
८. सह कोषाध्यक्ष सुश्री सारदा सुनुवार

बाँकी रिक्त र आबश्यकता रहेका निम्ना पदपूर्ति मिति १९ फेब्रुअरी २०२२ अल्डरसट्मा कार्यसमिति हस्तान्तरण कार्यक्रम गरी २१ सदस्यीय नँया कार्यसमिति तथा १३ जनाको सल्लाहकार परिषद र १७ क्षेत्रिय प्रतिनिधिहरु मनोनयन गरिएको छ।

कार्यसमिति सदस्यहरू

९. सदस्य श्री नानी बहादुर सुनुवार
१०. सदस्य श्री चन्द्र सुनुवार
११. सदस्य श्री बेद सुनुवार
१२. सदस्य श्री ललित सुनुवार
१३. सदस्य श्री पवन सुनुवार
१४. सदस्य श्रीमति हेमकुमारी सुनुवार
१५. सदस्य सुश्री रीता सुनुवार
१६. सदस्य श्री नविन सुनुवार
१७. सदस्य श्री राजकुमार कोर्मोचा
१८. सदस्य श्री कृष्णराज सुनुवार
१९. सदस्य श्री आकाश सुनुवार
२०. सदस्य श्री दिल सुनुवार
२१. सदस्य श्रीमति रजिया सुनुवार

सल्लाहकार परिषद

१. श्री बिर बहादुर सुनुवार - वरिष्ठ सल्लाहकार
२. श्री बिजय मुखिया - संस्थापक अध्यक्ष
३. श्री रामकृष्ण सुनुवार
४. श्री जंग सुनुवार
५. श्री मोतिराज सुनुवार
६. श्री यादव तुर्सुचा
७. श्री जितेन्द्र सुनुवार - निबर्तमान अध्यक्ष
८. श्री मुकुन्द सुनुवार
९. श्री गोपाल सुनुवार
१०. श्री हरिष चन्द्र सुनुवार
११. श्री डिल्लीराज सुनुवार
१२. श्री छत्र सुनुवार
१३. श्री महेश सुनुवार

क्षेत्रिय प्रतिनिधिहरु

१. श्री कृष्णराज सुनुवार - Colchester
२. श्री चन्द्र सुनुवार - Oxford
३. श्री बेद सुनुवार - Maidstone
४. श्री रक्की सुनुवार - Folkestone
५. श्री राजकुमार कोर्मोचा - Greys
६. श्री जितचन्द्र सुनुवार - Doncaster
७. श्री डमर सुनुवार - Wales
८. श्री मेख सुनुवार - Cardiff
९. श्री दिल सुनुवार - Ashford
१०. श्री रामकृष्ण सुनुवार - Catterick
११. श्री गोपाल सुनुवार - London
१२. श्री हरिष चन्द्र सुनुवार - Basingstoke
१३. श्री जनक सुनुवार - Aldershot
१४. श्री खाडनन्द सुनुवार - Reading
१५. श्री नविन सुनुवार - London
१६. श्री गोपाल सुनुवार - High Wycombe
१७. श्री लोक सुनुवार - Army (All)

साथै देहाय बमोजिमको कार्यक्षेत्र र जिम्मेवारी बहन गर्न निम्न पदाधिकारी तथा सदस्य हरुलाई निर्देशन गरिएको छ।

संस्थाको अध्यक्षता

श्री मनोजकुमार सुनुवार - अध्यक्ष

सूचना तथा संचार
श्री गितराज सुनुवार - सचिब (संयोजक)
श्री पदम सुनुवार - सहसचिव

आर्थिक बिवरण
श्री इन्द्र सुनुवार - कोषाध्यक्ष (संयोजक)
सुश्री सारदा सुनुवार - सहकोषाध्यक्ष

कार्यक्रम
श्री तेज सुनुवार - उपाध्यक्ष (संयोजक)
श्री चन्द्र सुनुवार - कार्यसमिति सदस्य

साँस्कृतिक
श्री प्रकाश सुनुवार - उपाध्यक्ष (संयोजक)
श्री महेश सुनुवार - सल्लाहकार
श्री बेद सुनुवार - कार्यसमिति सदस्य

सदस्यता
श्री इन्द्र सुनुवार - कोषाध्यक्ष (संयोजक)
सुश्री सारदा सुनुवार - कार्यसमिति सदस्य

सम्पत्ति बिवरण
श्री ललित सुनुवार - कार्यसमिति सदस्य (संयोजक)
श्री नानी बहादुर सुनुवार - कार्यसमिति सदस्य

युवा
श्री नविन सुनुवार - कार्यसमिति सदस्य (संयोजक)
श्री पवन सुनुवार - कार्यसमिति सदस्य
श्री रिक्की सुनुवार - सदस्य

महिला
श्रीमती हेमकुमारी सुनुवार - कार्यसमिति सदस्य (संयोजक)
श्रीमती रजिया सुनुवार - कार्यसमिति सदस्य
श्रीमति निजम सुनुवार - सदस्य
श्रीमती बिष्णु सुनुवार – सदस्य

जेष्ठ नागरिक
श्री जनक सुनुवार - सदस्य (संयोजक)

जनसम्पर्क
श्री कमलराज सुनुवार - उपाध्यक्ष (संयोजक)
श्री यादव तुर्सुचा – सल्लाहकार

भाषा, साहित्य प्रकासन र संचार
श्री प्रकाश सुनुवार "निराकार"
श्री रामकृष्ण सुनुवार "अंकला "
श्री केदार सुनुवार "संकेत"
श्री होम किराँत सुनुवार
श्रीमति भाबना सुनुवार "परिष्कृत "
श्री आकाश सुनुवार "आश"

More News
  • Expense claim form
    Dear all respected members of KSWS UK, Please click the link in red for the claim form. Download and send the completed form to our email: kswsuk@gmail.com or to our Treasurer / Secretary. Thank you. KSWS UK <<EXPENSE CLAIM FORM>> [...]
  • Post Shyadar meeting 2026
    Dear Respected Members of KSWS UK, KSWS UK held the Post‑Shyadar Meeting on Saturday, 27 June 2027, in The Office of KSWS UK, 43-45 Union Street, Aldershot, GU11 1EP. We extend our sincere appreciation to all members who attended the meeting, as well as to those who kindly informed us of their unavailability. Please click the link in red to find the minutes of the meeting. Thank you for your [...]
  • Shyadar- Pidar co-ordination meeting
    KSWS UK held it’s Coordination Meeting on Saturday, 28th March 2026, at The Palace Restaurant in  Aldershot, to discuss and establish preparations for its upcoming Shyadar Pidar event. The event is set to take place on Saturday, 16th May 2026, at Samuel Cody School in Farnborough. We sincerely thank the Executive Committee and all committee members for their attendance, helpful suggestions, [...]
  • 🌟सुचना🌟सुचना 🌟सुचना
      Dear all respected members of KSWS UK, Sew,     Subeject: Shyadar-Pidar 2026 – Co-ordinating Meeting   This is to inform you that our “Shyadar-Pidar co-ordination meeting will take place as follows.   Date: Saturday, 28th March 2026 Time: 11 am onward Type: In person Venue: The Palace, Aldershot, GU11 1BA Attendence: Executives, Advisors and all members welcome. [...]