किराँत सुनुवार सेवा समाज, बेलायत

Social harmony for a prosperous society.
logo

आदिम कालदेखि नै प्रकृती र पितृको सम्मान गर्दै बार्षिक रुपमा सुनुवार जातिले मनाउँदै आएको श्याँदार पिदार किरात सुनुवार सेवा समाज युकेको आयोजनमा सम्पुर्ण बेलायतबासी कोइंच सदस्यहरुको उपस्थितिमा हर्सोल्लाषका साथमा फार्नबोरोमा ६ तारिख मे, शनिबारका दिन सम्पन्न भएको छ । श्याँदार पिदारमा प्रयोग हुने ढोल झ्याम्प्टाको तालतर्तिबलाई कलात्मक ढंगबाट प्रस्त्तुत गर्नुहुने महानुभावहरु तथा सिल प्रस्तुत गर्नु हुने आत्मीय दाजुभाई तथा दिदिबहिनीहरु, पिदारमा संलग्न हुनुहुने सम्पुर्ण अग्रज दाजुहरुमा साथै कार्यक्रमको ब्यवस्थापन पक्षलाई सबल बनाउनमा बिभिन्न रोलमा खटीई आफ्नो जिम्मेवारी पुरा गर्नु हुने सम्पुर्ण भोलेण्टियरहरुमा समाजको तर्फबाट हार्दिक धन्यबाद ज्ञापन गरिएको छ।

समाजको निमन्त्रणामा बेलायत अवस्थित जातिय संस्थाहरु किराया, याक्थुङ चुम्लुङ, मगर संघ, शेर्पा असोसिएसन, तामाङ सोसाइटी अफ युके लगायत ग्रेटर रसमुर नेपाली कम्युनिटीका अध्यक्ष ज्युहरुको उपस्थिती रहेकोमा नेपाली राजदूताबासबाट महामहिम राजदूत डा. दुर्गा ब. सुबेदी ज्युले प्रमुख अतिथीको रुपमा उपस्थिती दिनु भएको थियो।

नेपालीको संस्कृतिलाई जोगाई राख्न यसप्रकारको परम्परागत सांस्कृतिक पर्बहरुको आयोजना नियमित रुपमा आयोजना गर्न सफल भएमा भाबी सन्ततीहरुले समेत सिक्ने र बुझ्ने अवसर पाउनुको साथै आफ्नो सांस्कृतिक पहिचान जिवन्त रहने बिश्वास लिन सकिन्छ भनेर प्रमुख अतिथी महामहिम राजदूत ज्यूले शुभकामना सन्देश मन्तब्य प्रकट गर्नु भयो।

More News
  • Expense claim form
    Dear all respected members of KSWS UK, Please click the link in red for the claim form. Download and send the completed form to our email: kswsuk@gmail.com or to our Treasurer / Secretary. Thank you. KSWS UK <<EXPENSE CLAIM FORM>> [...]
  • Post Shyadar meeting 2026
    Dear Respected Members of KSWS UK, KSWS UK held the Post‑Shyadar Meeting on Saturday, 27 June 2027, in The Office of KSWS UK, 43-45 Union Street, Aldershot, GU11 1EP. We extend our sincere appreciation to all members who attended the meeting, as well as to those who kindly informed us of their unavailability. Please click the link in red to find the minutes of the meeting. Thank you for your [...]
  • Shyadar- Pidar co-ordination meeting
    KSWS UK held it’s Coordination Meeting on Saturday, 28th March 2026, at The Palace Restaurant in  Aldershot, to discuss and establish preparations for its upcoming Shyadar Pidar event. The event is set to take place on Saturday, 16th May 2026, at Samuel Cody School in Farnborough. We sincerely thank the Executive Committee and all committee members for their attendance, helpful suggestions, [...]
  • 🌟सुचना🌟सुचना 🌟सुचना
      Dear all respected members of KSWS UK, Sew,     Subeject: Shyadar-Pidar 2026 – Co-ordinating Meeting   This is to inform you that our “Shyadar-Pidar co-ordination meeting will take place as follows.   Date: Saturday, 28th March 2026 Time: 11 am onward Type: In person Venue: The Palace, Aldershot, GU11 1BA Attendence: Executives, Advisors and all members welcome. [...]